images
images

नरेन्द्र मोदीले देशबासीलाई सम्बोधन गर्दै गरे ठूलो घोषणा

नरेन्द्र मोदीले देशबासीलाई सम्बोधन गर्दै गरे ठूलो घोषणा

  • मतान्तर

  • मंगलवार, बैशाख ३० २०७७


  • नरेन्द्र मोदीले देशबासीलाई सम्बोधन गर्दै गरे ठूलो घोषणा
    Caption:

    काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधन गर्दै दोस्रोपटक आर्थिक प्योकज घोषणा गरेका छन् ।

    मंगलवार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आर्थिक प्याकेज घोषणा गरेका छन् ।

    images

    आर्थिक प्याकेज भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १० प्रतिशत हो । यो आर्थिक प्याकेजबाट श्रमिक, किसान लगायतको आर्थिक स्थिति उकास्न खर्च गरिने भएको छ ।

    यससँगै भारतमा लकडाउन पनि लम्बिने भएको छ, मोदीले १७ पछि पनि लकडाउन जारी रहने जनाएका छन् । यद्यपि अबको लकडाउन नयाँ नियमका साथ लागू हुने उनले जनाएका छन् ।

    मंगलवार, बैशाख ३० २०७७०९:१३:२३
    सम्बन्धित समाचार

    Team 

    Team