नायिका वर्षा सिवाकोटी नयाँ चलचित्रको छायांकनमा जोडिएकी छिन् । आजबाट हेटौडामा सुरु भएको चलचित्र ‘ए साथी सुन’को छायांकनमा वर्षा जोडिएकी हुन् ।
३ चैत, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा सेटिङमा चलेको र संविधान कार्यान्वयनप्रति उदासिन भएको आरोप लगाएका छन् ।
गृहजिल्ला झापाको बिर्तामोडमा दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन गरेपछिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले हटाउन सक्ने भने खुसीकासाथ हट्न तयार रहेको बताउँदै आउँदो चुनावमा दुई तिहाईका साथ फेरि सिंहदरबारमा फर्कने बताए ।
काठमाडौं– नेपाली भूमि अतिक्रमण भएको कालापानी क्षेत्रमा वुधबार सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुने भएको छ । कालापानी[...]
काठमाडौं–टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन नेपालीहरु लाई अहिले सम्म कसैलाई पनि कोरोना संक्रमण भइनसकेको बताउँछन् । अहिलेसम्मको अवस्था हेर्दा नेपालीहरुमा कोरोनाको सवैभन्दा कान्छो भाईरस (सार्क सि ओ भि – २ )