Loading...
Logo
  • बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images
images

सीमा अतिक्रमणको विरोध गर्दा केपी ओलीको टाउको दुख्यो ! नेविसंघ कार्यकर्ता पक्राउ

सीमा अतिक्रमणको विरोध गर्दा केपी ओलीको टाउको दुख्यो ! नेविसंघ कार्यकर्ता पक्राउ

  • मिडिया डबली

  • सोमवार, बैशाख २९ २०७७


  • सीमा अतिक्रमणको विरोध गर्दा केपी ओलीको टाउको दुख्यो ! नेविसंघ कार्यकर्ता पक्राउ
    Caption:

    काठमाडौं – भारतले लिपुलेकमा सीमा मिचेर सडक बनाएको कार्यको विरोध गर्दा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको टाउको दुःखेको छ ।

    सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता तथा कार्यकर्तालाई कम्युनिस्ट सरकारको निर्देशनमा प्रहरीले पक्राउ गरेको छ ।

    images

    काठमाडौंको माइतीघर मण्डलामा सोमवार विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अतिक्रमणपछि आक्रोशित भएर विरोधमा उत्रिएका जनतालाई ओली सरकारले लगातार पक्राउ गर्दै आएको छ ।

    ncu.jpg

    nsu2.jpg

    सोमवार, बैशाख २९ २०७७०६:०८:३९
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology