Loading...
Logo
  • बिहिवार, मंसिर २३ २०७८Dec 09 2021

images
images

अन्सिका शर्मा भइन् 'मिस युनभिर्स नेपाल २०२०' को विजेता

अन्सिका शर्मा भइन् 'मिस युनभिर्स नेपाल २०२०' को विजेता

  • मिडिया डबली

  • बुधवार, माघ १४ २०७७


  • अन्सिका शर्मा भइन् 'मिस युनभिर्स नेपाल २०२०' को विजेता
    Caption:

    काठमाडौँ — अन्सिका शर्मा यो वर्षको 'मिस युनभिर्स नेपाल २०२०' को विजेता बनेकी छन् । प्रतियोगिताको पहिलो रनर्सअप बनिन् सुजिता बस्नेत । त्यस्तै, दोस्रो रनर्सअप निनाकान्त मण्डल । दीप्ता थापा तेस्रो रनर्सअप र न्यान्सी खड्का चौथो रनर्सअप भइन् ।

    मिस युनिभर्स नेपालले उपहारमा नगद १० लाख प्राप्त गरेकी छन् । यो वर्ष मिस युनिभर्सको प्रतियोगिता छुट्टै आयोजना गरिएको थियो । यसअघि मिस नेपाल आयोजना गर्दै आएको हिडन ट्रेजरले नै मिस युनिभर्ससँग सहकार्य गर्दै आएको थियो । गत फागुनमा नै मिस युनिभर्सले हिडन ट्रेजरसँग सहकार्य नगर्ने जनाएको थियो ।

    images

    बुधवार, माघ १४ २०७७०६:२७:५१
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology