Loading...
Logo
  • बिहिवार, श्रावण २१ २०७८Aug 05 2021

images
images

ओलीलाई धिक्कार छ ! ठगीधन्दा चल्दैन, राजीनामा दिनोस्

ओलीलाई धिक्कार छ ! ठगीधन्दा चल्दैन, राजीनामा दिनोस्

  • मिडिया डबली

  • बिहिवार, माघ २९ २०७७


  • ओलीलाई धिक्कार छ ! ठगीधन्दा चल्दैन, राजीनामा दिनोस्
    Caption:

    २८ माघ, काठमाडौं । कामचलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नेकपाको अर्को समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल कडारुपमा प्रस्तुत भएका छन् । प्रचण्डले ओलीलाई ‘ठग’ को उपमा दिएका छन् भने नेपालले ‘पापी’ को संज्ञा दिँदै पशुपतिमा बत्ती बाल्दैमा उनको पाप नपखालिने बताएका छन् ।

    काठमाडौंमा बुधबार आयोजित विरोधसभामा प्रचण्ड र नेपाल दुबैजना ओलीमाथि खनिएका हुन् । कार्यक्रममा अन्य वक्ताहरुले पनि ओलीलाई तानाशाह र बादशाहको संज्ञा दिएका थिए ।

    images

    बिहिवार, माघ २९ २०७७११:५३:५९
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology