Loading...
Logo
  • बिहिवार, श्रावण २१ २०७८Aug 05 2021

images
images

विहान ६ देखि साँझ बजेसम्म एनसेलको बिज प्लान

विहान ६ देखि साँझ बजेसम्म एनसेलको बिज प्लान

  • मिडिया डबली

  • आइतवार, पौष १३ २०७६


  • काठमाडौं– एनसेलले व्यवसायलाई लक्षित गर्दै बिज प्लान ल्याएको छ । पछिल्लो समय व्यवसायिक ट्रेण्डआएको परिवर्तनसँगै कम्पनीले आफ्नो प्लान ल्याएको हो ।

    जसमा कम्पनीले बिहान ६ देखि साझ ६ बजेसम्मलाई व्यापारिक समयका रुपमा निर्धारण गरेको छ । रिसोर्समा आधाति यो योजनामा अन नेट अर्थात आफ्नो नेटवर्क भित्र कल तथा एसएमएस निःशुल्करुपमा गर्न सिकिने छ ।

    images

    त्यसकालागि कम्पनीले दुई सय ९९ र तीन सय ९९ रुपैयाँका दुई योजना ल्याएको छ । जसमा दुई सय ९९ रुपैयाँमा बिहान ६ बजे देखि साझ ६ बजेसम्म अन्य नेटवर्कमा हरेक महिना एक जिबी डाटा, दुई सय ९९ मिनेट टक टाइम र दुई सय ९९ वटा एसएमएस पठाउन सकिने छ ।

    त्यस्तै तीन सय ९९ रुपैयाँमा बिहान ६ बजे देखि साझ ६ बजेसम्म अन्य नेटवर्कमा हरेक महिना दुई जिबी डाटा, तीन सय ९९ मिनेट टक टाइम र तीन सय ९९ वटा एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ ।

    आइतवार, पौष १३ २०७६१०:०४:४६
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology